समाचार Archives | Page 7615 of 7665 | Khabarhub Khabarhub

कञ्चनपुर सुन तस्करी प्रकरण, १७ करोड बिगो दावी गर्दै ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं– राजश्व अनुसन्धान विभागले कञ्चनपुरमा बरामद भएको तस्करीको ३२ किलो सुन प्रकरणमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले कञ्चनपुरका लक्ष्मण तिरुवासहित ५ जनाविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मुद्दा दायर गरेको हो । प्रहरीले कञ्चनपुरका विभिन्न ठाउँमा गरि ३२ किलो सुन बरामद गरेको थियो । विभागले १६ करोड ९२…