समाचार Archives | Page 7706 of 7893 | Khabarhub Khabarhub

कानूनको पूर्णतामा प्रश्न नउठ्ने गरी विधेयक निर्माण हुन्छ- कानूनमन्त्री ढकाल

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानूनको पूर्णतामा प्रश्न नउठ्ने गरी सरकारले विधेयक निर्माणको काम गर्ने आश्वासन दिएका छन् । सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी विधेयक ल्याउँदा विवाद उत्पन्न हुनुको साथै फिर्तासमेत गर्नुपरेको भन्दै सांसदहरुले सरकारको गृहकार्यको शैलीप्रति प्रश्न उठाएपछि मन्त्री ढकालले आवश्यक परामर्श गरिने आश्वासन दिएका हुन् । राष्ट्रियसभाको आईतबार बसेको बैठकमा…