समाचार Archives | Page 7727 of 7893 | Khabarhub Khabarhub

वर्षाले बाँकेका सयौँ घर डुबानमा, सतर्कता अपनाउन अपिल

बाँके– शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै आएको बाढीले सयौं घर डुबानमा परेपछि राष्ट्रिय आपतकालीन उद्धार केन्द्रले आइतबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपिल गरेको छ । चुरेबाट शुरु भई बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायतका स–साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिइएको…