समाचार Archives | Page 7728 of 7892 | Khabarhub Khabarhub

शिक्षा प्रणालीले विश्वकै समृद्ध मुलुक बनेको फिनल्याण्डबाट नेपालले के सिक्ने ?

फिनल्याण्ड संसारकै सबैभन्दा समृद्ध मुलुकको सूचीमा आउँछ । फिनल्याण्डका नागरिक संसारकै सबैभन्दा खुशी मानिन्छन भने यहाँको स्थायीत्व, सामाजिक प्रगति, स्वतन्त्रता र सामाजिक सुरक्षा विश्वकै अग्रस्थानमा आउने गरेको छ । प्रगतिशील सामाजिक मान्यताकै कारण फिनल्याण्डको समाजलाई विश्वकै उदाहरणीय मानिन्छ । फिनल्याण्ड समृद्धि, शिक्षा तथा साक्षारता, प्रतिस्पर्धात्मक अर्थतन्त्र, न्यून भ्रष्टाचार, स्वास्थ्य सेवा, हरियाली तथा दिगो विकास, मानव…