Live on
Your Voice, Your Power
बाँके– बाँकेको डुडुवा गाउँपालिका–१ छोट्की चौफेरीमा बुधबार हावाहुरीसंगै परेको चट्यांङले आगलागी हुँदा ३९ घर–टहरा जलेर नष्ट भएका छन् । दिउसो रामखेलाउन यादवको घरमा परेको चट्याङबाट आगलागी भएको बाँकेका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । चट्याङ लागेर यादवकी १६ वर्षीया छोरी नन्कु गम्भीर घाइते भएकी छिन । फुसले छाएका घर र तीब्रगतिमा चलेको हावाहुरीका कारण आगोले…