Live on
Your Voice, Your Power
चितवन– निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका चार जना रिहा भएका छन् । डोजर प्रकरणका मुख्य आरोपी प्रकाश कँडेल, सुरेन्द्र बिक, भैरव बास्ताकोटी र ध्रुव चापागाईलाई जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार राति साढे १० बजे रिहा गरेको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेश सभाका सांसद विजय सुवेदी,…