Live on
Your Voice, Your Power
दार्चुला– नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिकाका स्थानीय बसाइँसराइ गरेर गाउँपुगेपनि स्थानीय भन्दा पहिला पुग्नुपर्ने सुरक्षाकर्मी भने अझै पुग्न सकेका छैनन् । छागरु र तिङ्करका स्थानीयवासी झण्डै एक सातासम्म भारतीय बाटो भएर गाउँ पुगेका हुन् । गत मङ्सिरमा स्थानीयवासी खलङ्गा बसाइँ सरेपछि त्रिदेशीय नाका तिङ्कर र नेपाल–भारत जोड्ने सीमा सीतापुलमा रहेका प्रहरी अहिले…