समाचार Archives | Page 7762 of 7885 | Khabarhub Khabarhub

मिक्लाजुङ हत्या प्रकरण : एकजनाको मात्र संलग्नता रहेको प्रारम्भिक अनुसन्धान

काठमाडौं- पाँचथरको मिक्लाजुङमा भएको घटनामा एक जनाको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले अहिलेसम्म एक जनाकोमात्र सलग्नता खुलेको बताए । हत्याराको बारेमा स्थानीयहरुसँग सोधपुछ गर्ने काम भइरहेको पनि उनले बताए । घटनास्थलबाट भागेको बालिकासँग प्रहरीले लिएको वयानका क्रममा पनि एकजनाले मात्र…