Live on
Your Voice, Your Power
नयाँ दिल्ली- लोकसभा चुनावको मतगणनासँगै आइरहेको रुझानमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले तीनवटा राज्यबाट धक्का ब्यहोरेको छ । भाजपा नेतृत्वको एनडीएलाई बहुमत मिल्ने देखिए पनि उसले आफ्नो गढ उत्तर प्रदेशमा ठूलो धक्का ब्यहोरेको छ । मध्यान्ह १२ बजेसम्मको रुझानअनुसार एनडीए ३०० सिटनजिक पुगेको छ । अहिले उसले २९४ सिटमा अग्रता बनाएको छ । उता…