समाचार Archives | Page 827 of 7835 | Khabarhub Khabarhub

संसद बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्ने बैठकमा आज सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट पेस गर्ने क्रममा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । यस्तै, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका…