समाचार Archives | Page 838 of 6936 | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा स्व. नेम्वाङका परिवारजनमा समवेदना व्यक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते भएको असामयिक निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन् । परिवारजनलाई समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले नेपालको राजनीति र कानूनी क्षेत्रमा उत्तिकै दख्खल राख्ने नेम्वाङ खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका…