समाचार Archives | Page 85 of 7850 | Khabarhub Khabarhub

प्रतिनिधिसभामा रविको सांसद पद निलम्बन फुकुवाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा मुछिएका सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको छ ।  प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा रास्वपा सांसद असीम साहले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेका हुन् ।   उनले लामिछानेलाई पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य भएको पनि जिकिर गरे । संसद कुनै व्यक्ति,…