Live on
Your Voice, Your Power
काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित आन्दोलनमा छ । अध्यक्ष रवि लामिछानेलाई पोखरा प्रहरीले हिरासतमा राखी छानबिन थालेपछि पार्टीको सम्पूर्ण शक्ति खबरदारीमा उत्रिएको छ । अध्यक्ष लामिछाने सहकारीको पैसा अपचलनको आरोपमा प्रहरी हिरासतमा रहिरहँदा सो पार्टीका केन्द्रीय नेताहरू भने सहकारी पीडितको रक्षकका रुपमा आफूहरुलाई प्रस्तुत गरिरहेका छन् । राजनीतिक राप, ताप…