Live on
Your Voice, Your Power
काठमाडौं - ३१३ किलो गाँजा र अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुनसरीको धरानबाट एकसहित देशका विभिन्न स्थानबाट तीन जनालाई लागूऔषधसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ । धरान उपमहानगरपालिका-८ स्थित बुढासुब्बा वर्कसपबाट अवैध लागूऔषध गाँजा ३१३ किलोसहित सोही वर्कसपमा काम गर्ने धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय आशिष कार्कीलाई…