समाचार Archives | Page 928 of 7417 | Khabarhub Khabarhub

संघले कानुन नबनाउने, प्रदेशले गाली खानुपर्ने ? : मुख्यमन्त्री पाण्डे

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् । ​ संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारले बनाएका कानुन कार्यान्वयनमा पनि समस्या भएको उनले बताए । ‘कानुन निर्माणमा माथिबाट सहजीकरण गरिदिनुपर्ने आवश्यकता छ । संघीय सरकारले कानुन नबनाउँदा प्रदेश र स्थानीय सरकारलाई काम गर्न अप्ठेरो परेको छ’‚ प्रदेश विकास समस्या…