समाचार Archives | Page 945 of 6978 | Khabarhub Khabarhub

२५ हजार घुससहित विद्युत प्राधिकरण इनरुवाका फोरम्यान पक्राउ

इनरुवा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँ घुससहित नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई पक्राउ गरेको छ । महतोले उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुसबापतको…