समाचार Archives | Page 98 of 7856 | Khabarhub Khabarhub

लगातार बढ्दै अमेरिकी डलर : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रुपियाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ८० पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो। युरोपियन युरो एकको खरिदर एक सय ४२…