प्रवास « Khabarhub

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो समयदेखि कार्यरत नेपाली श्रमिकहरूको पारिवारिक पुनर्मिलन गराउने उद्देश्यले ‘स्नेह मिलन–२०२६, सिजन–९’ अभियान सञ्चालन गर्ने भएको छ । एनआरएनए कतारका अनुसार अभियानअन्तर्गत छनोट गरिएका १० जना नेपाली श्रमिकका परिवारलाई कतार भ्रमणमा ल्याई पारिवारिक पुनर्मिलन गराइनेछ । परिवारका सदस्यहरूको कतार बसाइका क्रममा होटल तथा विभिन्न आकर्षक स्थानको…