प्रवास Archives | Page 13 of 98 | Khabarhub Khabarhub

पोर्चुगलजस्ता देशमा राजदूतावास स्थापना गर्न पहल गर्छु : एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका राजेन्द्रकुमार (आरके) शर्माले ६ महिनाभित्र पोर्चुगललगायत नेपालीको जनसंख्या बढी भएका देशमा नेपाली राजदूतावास स्थापना गर्न पहल गर्ने बताएका छन् । एनआरएनए पोर्चुगलका प्रतिनिधिसँग लिजवनमा आयोजित अन्तरक्रियामा उनले राजदूतावास स्थापना गर्न पहल गर्ने बताएका हुन् । नेपालीहरूका धेरै समस्याहरू समाधानका लागि राजदूतावास आवश्यक भएकाले…