प्रवास « Khabarhub

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौँ अधिवेशन सम्पन्न

काठमाडौं- नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पारस मणि मिश्रलाई अध्यक्षमा निर्वाचित गरेको छ । मिश्रले २८३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी शालिग्राम अर्यालले १८६ मत प्राप्त गरेका थिए । कुल ४४४ भौतिक र ३५ अनलाइन गरी ४७९ मत खसेकोमा १० मत बदर भएका थिए । उपाध्यक्ष पदमा…