Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकामा २१ वर्षीया नेपाली युवती मुना पाण्डेलाई उनकै अपार्टमेन्टमा गोली हानेर हत्या गरेको घटनामा संलग्न भएको अभियोगमा एकजना व्यक्ति पक्राउ परेका छन् । सीसीटीभी फुटेजका आधारमा पहिचान भएका ती वृद्ध उमेरका व्यक्तिलाई ह्युस्टनस्थित प्रहरीले सडक यात्रारत रहेको अवस्थामा रोकेर पक्राउ गरेको हो । अमेरिकामा नेपाली पत्रकारहरूले संचालन गरेको अनलाइन नेप्योर्कले ती व्यक्ति पक्राउ परेको…