Live on
Your Voice, Your Power
काठमाडौं– बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गरेका छन् । भेटका अवसरमा कोइराला र क्लेभर्लीबीच नेपाल–बेलायत सम्बन्ध, आपसी सहयोगलगायत विषयमा कुराकानी भएको कोइरालाको सचिवालयले जनाएको छ । उक्त भेटमा कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप…