प्रवास « Khabarhub

अष्ट्रेलियाको नेपाली दूतावासमा कर्मचारी अभाव, नेतालाई ‘भव्य भोज’

सिड्नी– भिक्टोरियास्थित नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई इमेल पठाएर ‘भव्य रात्रिभोज’ मा सहभागी हुन निम्तो दिएका छन् । बिहीबार साँझ सिड्नी रोडमा रहेको मुस्ताङ प्यालेसमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेतृत्व गरेको टोलीको सम्मानमा भव्य रात्रिभोज आयोजना गरिएको महावाणिज्यदूत योञ्जनको भनाइ छ । देशको आर्थिक अवस्था कमजोर भएकाले अनावश्यक विदेश भ्रमण नगर्ने…