Live on
Your Voice, Your Power
न्यूयोर्क– सर्वाधिक पुरस्कार राशीका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शो को घोषणा गरिएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन– २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको हो । एक्रोन शहरको कोप्ले खेल मैदानमा नेपालका बरिष्ठ कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको एक खुला साङ्गीतिक समारोहका साथमा आयोजक संस्था इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका…