प्रवास « Khabarhub

कतारमा स्यानिटरी प्याटदेखि बच्चाको पोषणसम्म वितरण 

दोहा - गैरआवासी नेपाली संघ (एनआरएनए) कतारले नेपाली महिलाहरुको स्वास्थ्य स्यानिटरी तथा बच्चाहरुको पोषण खाना वितरण गरेको छ। एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार यहाँको प्रोपकारी संस्था कतार च्यारिटीले कतारमा रहेका आप्रवासी समुदायहरुको महिला तथा बच्चाहरुको सहयोग कार्यक्रम अन्तर्गत नेपाली समुदायको लागि संघलाई प्राप्त महिलाहरुको स्वास्थ्य स्यानिटरी, बच्चाको पोषण खाना र स्यानिटरी सामाग्री वितरण गरिएको…