Live on
Your Voice, Your Power
दोहा - कतारको दोहा कर्नेशमा नेपालसहित ११९ वटा देशको राष्ट्रिय झन्डा फहराईएको छ । कतारमा इयर अफ कल्चर कार्यक्रमद्वारा सुरु गरिएको नयाँ सामुदायिक स्थान खोलिएको हो । इस्लामिक आर्ट पार्कको सङ्ग्रहालय नजिकै अवस्थित, झन्डा प्लाजा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको संरक्षणमा कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल…