Live on
Your Voice, Your Power
दोहा - साउदी अरेबियामा कामदारको स्वास्थ्य बिमा नगर्ने कम्पनीले प्रति व्यक्ति २० हजार साउदी रियालसम्म तिर्नुपर्ने भएको छ । मानव संसाधन र सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका कम्पनीहरूमा काम गर्ने आफ्ना सबै कामदार (साउदी नागरिक र आप्रवासी कामदार) र उनीहरूका आश्रितहरूका लागि रोजगारदाता कम्पनीले स्वास्थ्य बिमा उपलब्ध गराउन आवश्यक रहेको जनाएको छ। कार्यरत कामदारको स्वास्थ्य…