प्रवास « Khabarhub

ईद उल फित्रको अवसरमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा 

दोहा– कतारमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा दिइने भएको छ । कतारको श्रम मन्त्रालयले निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत कामदारका लागि ईद उल फित्रको तीन दिने बिदा घोषणा गरेको छ । मन्त्रालयका अनुसार श्रम कानूनको अधीनमा रहेका निजी क्षेत्रका प्रतिष्ठानहरूमा कामदारहरूको लागि ईद अल(फित्रमा तीन दिन बिदा दिने निर्णय गरेको हो । कामको…