Live on
Your Voice, Your Power
दोहा - जजीरा एअरवेजले कतार र साउदी अरबबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन वटा उडान भर्ने भएको छ । बुद्ध जयन्तीको शुभ-अवसर पारेर जेठ २ गते सोमबार औपचारिक उद्घाटन हुने नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जजीरा एअरवेज उडान भर्न लागेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार पहिलो उडान सोही दिन तथा आगामी १२…