Live on
Your Voice, Your Power
दोहा - प्राय सबै बिदेशिने नेपालीको सपना हुन्छ, धेरै पैसा कमाउने अनि परिवारलाई सुखका साथ पाल्ने। छोराछोरीलाई उचित शिक्षा दिलाउने। प्रवासमा दश नङ्ग्रा खियाउँदा कतिपयको सपना पूरा हुन्छन् पनि। तर, कतिपयको सपना बिचैमा भताभुङ्ग हुन्छन्। वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका बुटवल नगरपालिका-११ का दामोदरको सपना त्यसरी भताभुङ्ग भएको छ। उनी २०६८ साल असारमा ड्राइभर…