Live on
Your Voice, Your Power
दोहा - वैदेशिक रोजगारीका क्रममा गत वर्ष साउदी पुगेका २ सय २४ जना नेपाली कामदारको मृत्यु भएको छ। रियादस्थित नेपाली दूतावासले सन् २०२१ मा दूतावासले गरेका मुख्य कामहरूको तथ्यांकगत विवरण सार्वजनिक गर्ने क्रममा दुर्घटना लगायत विविध कारणले एक वर्षमा २ सय २४ नेपाली कामदारको मृत्यु भएको जनाएको छ। मृत्यु भएकामध्ये १८९ जनाको शव स्वदेश फर्काइएको छ…