प्रवास « Khabarhub

कतारमा अवैध नेपाली श्रमिकलक्षित सचेतनात्मक कार्यक्रम हुँदै 

दोहा - कतारस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कतारमा अवैध रूपमा कार्यरत नेपाली श्रमिकलाई यहाँको सरकारले दिएको आममाफी लक्षित सचेतनात्मक कार्यक्रम गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै नेपाली दूतावास दोहा र एनआरएनए कतारको  संयुक्त आयोजनामा १० डिसेम्बर अर्थात् शुक्रबारका दिन कतारमा अवैध रूपमा रहेका नेपाली आप्रवासीहरुलाई वैध हुनका लागि कतार…