Live on
Your Voice, Your Power
दोहा– कोरोना महामारीका कारण मलेसियाले गैरकानुनी रूपमा बसिरहेका नेपाली कामदारलाई निश्चित जरिवाना तिरेर घर फर्कन पाउने समयअवधि थप गरेको छ । मलेसियाले गैरकानुनी कामदारहरुका लागि सञ्चालन गरिरहेको 'रिक्यालिब्रेसन' कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म अर्थात ३१ डिसेम्बरसम्मका पुर्याएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन…