Live on
Your Voice, Your Power
दोहा– कतारमा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको छ । आइतबार ४०८ जनालाई संक्रमण पुष्टि भएको थियो । सोमबार ४२७ जनामा संक्रमण देखियो । कतारमा हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ५४ हजार ५२५ जना पुगेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १२३ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म कतारमा कोराना संक्रमणबाट…