Live on
Your Voice, Your Power
दोहा– वैदेशिक रोजगारीमा लागि कुवेत पुगेका दुई महिलालाई कुवेती नागरिकको घरमा बन्धक बनाएर राखेको तथ्य खुलेको छ । उनीहरुलाई एजेन्टले मोटो रकम लिएर भारतीय बाटो हुदैँ विगत तीन वर्ष अघि घरेलु कामदारको रुपमा कुवेत पुर्याएर कुवेती नागरिकको घरमा काम लगाई दिएको थियो । उनीहरुको करार अवधि दुई वर्षको भएपनि अहिले तीन वर्ष बितिसक्दा पनि मालिकले…