प्रवास « Khabarhub

कतारबाट १५० जना नेपाली स्वदेश फर्किए

दोहा : कोरोना भाइरसलगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट १५० जना नेपाली स्वदेश फर्किए छन् । दोहाबाट काठमाडौँको लागि उडेको हिमालय एयरलाइन्सको एच ९५६३२ जहाजमा ८ महिलासहित १५० जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए । स्वदेश फर्कन…