प्रवास Archives | Page 81 of 92 | Khabarhub Khabarhub

साउदी अरबमा ४ नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौँ - साउदी अरबमा ४ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । साउदीस्थित नेपाली दूतावासले ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको जनाएको छ । शनिबारदेखि थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको सूचना बाहिरिएपछि दूतावासले यसबारे साउदीको स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको थियो । साउदीको स्वास्थ्य मन्त्रालयबाट आइतबार…