प्रवास Archives | Page 83 of 101 | Khabarhub Khabarhub

कोरोनाको संक्रमणबाट साउदी अरेबियामा एक नेपालीको मृत्यु

एजेन्सी- नेपालमा अहिलेसम्म कोरोनाभाइरसका कारण कसैको ज्यान नगए पनि नेपालीले विदेशी भूमिमा यो भाइरसका कारण ज्यान गुमाउनु परेको छ । पछिल्लो तथ्यांकअनुसार विभिन्न देशमा ८० जना नेपालीले यो भाइरसका कारण ज्यान गुमाइसकेका छन् । केही दिनयता साउदी अरबबाट पनि कोरोनाका कारण नेपालीले ज्यान गुमाएको समाचार आउन थालेका छन् । साउदीमा फेरि एक नेपालीको कोभिड १९…