प्रवास « Khabarhub

गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु, पतिले पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको दाबी

टेक्सास- शनिबार बिहान अमेरिकाको टेक्ससस्थित ड्यालसमा भएको गोलीकाण्डमा नेपालबाट पुनर्वासमा गएका तीनजना भुटानी शरणार्थीको ज्यान गएको छ। सन् २००८/०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रमअन्तर्गत ड्यालस आएका ५३ वर्षीय ललित प्रधान, उनकी ३७ वर्षीया पत्नी रजनी श्रेष्ठ प्रधान र ३ वर्षीय छोरा प्रनिश प्रधानको निधन भएको हो । समाचारअनुसार ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि…