Live on
Your Voice, Your Power
काठमाडौं । ‘कृष्णकुमार जी ! तपाईंलाई कोरोना पोजेटिभ देखिएको छ, सुरक्षित भएर बस्नुहोला ।’ दुबई हेल्थ अथोरेटीबाट फोन आयो । ‘आतिएँ... छाँगाबाट खेसेझैँ भएँ... ! यो भाइरसबाट बच्ने औषधि पनि छैन भन्ने सोच्न थालेँ । अब स्वदेश फर्कन नपाउने भएँ । श्रीमती र छोराको बिजोग हुने भयो ।’ मोरङका ३२ वर्षीय कृष्णकुमार चौधरी केही वर्षदेखि…