प्रवास Archives | Page 89 of 89 | Khabarhub Khabarhub

यूएईका जेलमा १ सय ८८ पुरुष र १२ महिला

यूएई- रोजगारीका लागि यूएई पुगेका १ सय ८८ जना पुरुष र १२ जना महिला विभिन्न अभियोगमा जेल परेको यूएईस्थित आबुधावी नेपाली दूतवासले जानकारी दिएको छ । दूतावासले गत डिसेम्बर महिनामा यूएईको सातवटा इमिरेट्समा रहेका ८ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली यूएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो ।…