प्रवास Archives | Page 88 of 88 | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलमा एनआरएन डेस्क स्थापना

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना भएको छ । गैर आवासीय नेपालीहरुको नेपाल यात्रा सहज बनाउने हेतुले डेस्क स्थापना गरिएको हो । डेस्क स्थापना भएसँगै आफूहरुको लामो समयदेखि माग सम्बोधन भएको एनआरएनए आइसीसीका उपाध्यक्ष कुल आचार्यले विज्ञप्ति जारी गर्दै खुशी प्रकट गरेका छन् । गत जनवरीमा अध्यागमन विभागका प्रमुख श्री इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग…