प्रवास Archives | Page 94 of 101 | Khabarhub Khabarhub

पौडी खेल्न नदीमा पसेका दुई जना नेपालीको अस्ट्रेलियामा मृत्यु, एक जनाको अवस्था गम्भीर

सिड्नी– अस्ट्रेलियामा दुई नेपालीको निधन भएको छ । सिड्नीको उत्तरी क्षेत्रमामा रहेको हर्नस्बीस्थित एक नदीमा पौडी खेल्न गएका दुई नेपालीको निधन भएको छ भने एक गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको प्रहरी लाई उद्धृत गर्दै अस्ट्रेलियाली समाचार संस्था सेभेन न्यूजले जनाएको छ । न्यू साउथ वेल्स प्रहरीका अनुसार गत शुक्रबार राति साढे…