प्रवास Archives | Page 95 of 98 | Khabarhub Khabarhub

मलेसियामा ५ नेपालीसहित ३१ आप्रवासी कामदार पक्राउ

मलेसिया– मलेसियामा अवैधानिक रुपमा बसेर रोजगारीका कार्यरत ५ जना नेपालीसहित ३१ जना विदेशी कामदारलाई प्रहरीले पक्राउ गरेको छ । सरकारी सञ्चार माध्यम बनर्माले मलेसियाको अध्यगमनलाई उदृत गर्दै ५ जना नेपाली, १३ जना थाइल्याण्ड १० जना बंगलादेशी, दुई ईण्डोनेशियाली तथा एकजना भारतीय पक्राउ परेको जनाएको छ । मलेसियाली समाचार संस्था बनर्माका अुनसार अध्यगमन प्रहरीले अवैध रुपमा…