प्रेरक Archives | Page 22 of 25 | Khabarhub Khabarhub

कुनैपनि कामको सम्पूर्ण कार्य नै सोचाई हो

भगवान गौतम बुद्ध एक अन्तरज्ञानी थिए र गुरु पनि । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिए भने ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा उनको निधन भयो । तर, अहिले पनि उनका विचारहरु अजम्बरी बनेर बसेका छन् । यहाँ हामीले उनको एउटा भनाई उल्लेख गरेका…