Live on
Your Voice, Your Power
मुम्बई–कोरोना महामारी सुरु भएपछि विश्वभर मास्कको प्रयोग अनिवार्य गरिएको छ । अझ सार्वजनिक कार्यक्रम तथा भेलामा मास्कको महत्व बढ्दो छ । कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम गर्न आव्हान गरिरहेका छन् । तर बलिउड अभिनेत्री रवीना टण्डन यो मामलामा अलिक फरक निस्किइन् । दैनिक जागरणका अनुसार उनले इन्स्टाग्राममा रातो लिपिस्टिकवाला…