Live on
Your Voice, Your Power
काठमाडौं - फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । अहिले फिल्मका शीर्ष कलाकारहरू दर्शक भेट्नलाई धरान पुगेका छन् । धरानकै मेयर बनेर चर्चामा आएर अहिले सांसद बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यो फिल्म प्रदर्शनमा ल्याउनु नहुने बताएका थिए । कानुनी प्रक्रियामा रहँदा हर्कले यो फिल्म रोक्नुपर्ने सार्वजनिक…