Live on
Your Voice, Your Power
काठमाडौं – केही दिनअघि मात्र एक फिल्मको कार्यक्रममा आँचल शर्माले पत्रकारसँग आफूले गल्ती गरेको भए सरी भन्दै माफी मागिन् ।माफी माग्नुपर्ने खास कारण त केही थिएन तर उनले पत्रकारसँग झर्केकोमा यदि कसैलाई असर पुगेको भए माफी चाहन्छु भन्दै माफी मागेकी थिइन् । आँचललाई कसैले उल्टोपाल्टो प्रश्न सोध्यो भने रिस उठिहाल्छ । पत्रकारले यसैको फाइदा उठाउँदै…