Live on
Your Voice, Your Power
लसएञ्जल्स– हलिउड स्टार किम कार्दासियन आफ्नो बोल्डनेसका कारण संसारभर प्रख्यात छिन् । उनी सामाजिक सञ्जालमा पनि खुबै सक्रिय छिन् । उनी आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनले कानूनको पुस्तक पढ्दै गरेको एक तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् । जुन तस्वीर निकै भाइरल भइरहेको छ । तस्वीर भाइरल…