बलिउड/हलिउड « Khabarhub

‘क्याप्टेन मार्भल २’मा जावी भिलेन

लसएन्जल्स–च्यानल फोर कमेडी ड्रामा ‘फ्रेस मिट’ र ‘नट सेफ फर वर्क’ अभिनेत्री जावी अस्टनले मार्भल युनिभर्स फिल्म ‘क्याप्टेन मार्भल २’मा भिलेन चरित्रमा अभिनय गर्ने भएकी छन् । फिल्ममा उनले अभिनेत्री ब्राइ लार्सनसँग द्वन्द्व गर्नेछिन् । सन् २०१९ को ब्लकब्लस्टर फिल्म ‘क्याप्टेन मार्भल’को दोस्रो संस्करणलाई निआ डाकोस्टाले निर्देशन गर्नेछिन् । वान्डा भिजन सिरिजको कथा सम्पादक मेगान…